टेक्सास हिम आँधीबाट सुरक्षित रहन दूतावासको अपिल


काठमाण्डु – अमेरिकास्थित नेपाली दूतावासले टेक्सास हिम आँधीबाट सुरक्षित रहन दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै हिम आँधीबाट र कोरोना भाइरसको संक्रमणमा विशेष सावधानी अपनाई सुरक्षित रहन आग्रह गरेको हो ।

त्यस्तै दूतावासले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीमा हिम आँधीले पारेको प्रभाव र दूतावासकातर्फबाट सक्ने सहयोग जारी राखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement