नेपाल आइडलमा मेघा, केविन र सज्जा पुरस्कृत


काठमाडौं – फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ को १२ औं श्रृखलामा मेघा श्रेष्ठ, केविन तामाङ र सज्जा चौलागाईं पुरस्कृत भएका छन् ।

पफर्मर अफ द डे केभिन तामाङले प्राप्त गरेका छन् । वर्जर ग्लामर मुभमेन्ट अफ द विक मेघा श्रेष्ठले प्राप्त गरिन् । मेघा सिजन–३ मा एक मात्रै गेल्डेन माइक विजेता हुन् । रेस्पेक्ट पफमेन्स अफ द विक सज्जा चौलागाईंले प्राप्त गरेकी छिन् ।

११ र १२ औं श्रृखंलामा रहेका १२ जना प्रतिस्पर्धीको प्रस्तुतीका आधारमा उनीहरुको मूल्यांकन गरिएको हो ।

११ औं श्रृखंलामा आइपुग्दा नेपाल आइडलमा १२ जना प्रतिस्पर्धी बाँकी छन् । ११ औं श्रृंखलाबाट भोटिङ पनि सुरु भएको छ । नोपल आइडलले यसलाई गाला राउन्डको नाम दिएको छ ।

नेपाल आइडलमा विगतमा झैं यो पटक पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement