नेपाल प्रहरी र सशस्त्रको रासन खर्च १५ प्रतिशतले वृद्धि


काठमाण्डु –  सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जनाएकाे छ ।  अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।

उनले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement