३५ एसपी एसएसपीको दौडमा, नामावलीसहित


काठमाडौं– नेपाल प्रहरीका ३५ जना एसपीको एसएसपीमा बढुवाको तयारी गरिएको छ।

यसअघि बढुवा गर्न कानूनी बाधा परेकोमा नियमावली संशोधन गरेर बढुवाको तयारी थालिएको हो।

एसपीहरु नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह र भरतबहादुर बोहरा बढुुवाको दौडमा छन्।
यसैगरी, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।

यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि गत असोजमा ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement