तीन एसपीको सरुवा, को कहाँ?


काठमाडौं— नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसपी जीवनकुमार श्रेष्ठ, माधव श्रेष्ठ र राजन अधिकारीको सरुवा गरेको हो। केही समयअघि प्रदेश ५ कार्यालय तुल्सीपुरमा सरुवा भएका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । यस्तै अधिकारीलाई प्रहरी एकेडेमी तथा माधव श्रेष्ठलाई प्रदेश ५ कार्यालय तुल्सीपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement