समाचार सुरक्षा

तीन एसपीको सरुवा, को कहाँ?

काठमाडौं— नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

dish home

प्रहरी प्रधान कार्यालयले एसपी जीवनकुमार श्रेष्ठ, माधव श्रेष्ठ र राजन अधिकारीको सरुवा गरेको हो। केही समयअघि प्रदेश ५ कार्यालय तुल्सीपुरमा सरुवा भएका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । यस्तै अधिकारीलाई प्रहरी एकेडेमी तथा माधव श्रेष्ठलाई प्रदेश ५ कार्यालय तुल्सीपुर पठाइएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top