प्रहरीमा धमाधम बढुवा, २६० असईको बढुवा (सूचीसहित)


काठमाडौं– नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले २ सय ६० जना असईलाई बिहीबार सईमा बढुवाको सिफारिस गरेको हो ।

सर्वेन्द्र खनाल आईजीपी बनेपछि रिक्त रहेका तल्लो तहका पददेखि माथिल्लो पदहरुको धमाधम बढुवा गरिएको हो।

यसअघि प्रहरी निरीक्षक, डिएसपी, एसपी, एसएसपीको बढुवा सिफारिस भइसकेको छ।

बढुवा सिफारिसकाे पूरा सूची हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस
Advertisement