२ सय ९८ जना असर्इमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं– नेपाल प्रहरीका २ सय ९८ हवल्दार प्रहरी सहायक निरीक्षक( असई) मा बढुवा सिफारिस भएका छन्।

नेपाल प्रहरीको बढुवा समितिको बैठकले कार्यक्षमता र जेष्ठताका आधारमा सिफारिस उनीहरुलाई सिफारिस गरेको हो।

यसअघि डिआईजी, एसएसपी, इन्सपेक्टर लगायत पदको बढुवा गरिएको थियो।

पूरै सूची हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस
Advertisement