नेपाल प्रहरीमा ४५ डिएसपीको एकै पटक सरुवा (सुचीसहित)


काठमाडौं—नेपाल प्रहरीले डिएसपीहरुको सरुवा गरेको छ । प्रहरी मुख्यालयले शुक्रवार सांझ ४५ जना डिएसपीको एकैपटक सरुवा गरेको हो । मुख्यालयले गरेको सरुवाअनुसार काठमाडौं नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मनाङमा खड्गबहादुर खत्री, अर्घाखांचीमा नवराज मल्ल, , बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, बैतडीमा नेत्रमणि गिरि, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैया (क) मा दीपक खड्काको सरुवा भएको छ ।

सरुवा सुचीको लागी यो लिंकमा क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement