नेपाल प्रहरीमा इन्सपेक्टरहरुको सरुवा (सूचीसहित)


काठमाडौं- नेपाल प्रहरीले इन्सपेक्टरहरुको सरुवा गरेको छ । प्रहरी मुख्यालयले शुक्रवार एकैपटक ४ सय इन्सपेक्टरहरूको सरुवा गरेको हो । प्रहरी मुख्यालयले गरेको सरुवाअनुसार इन्सपेक्टर अन्जन कोइराला महानगरिय प्रहरी वृत्त ठिमि भक्तपुर,अनमोल खड्का पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, अनिल कुमार उप्रेति जिल्ला ट्राफिक कार्यालय कैलाली,अनिल कुमार पौडेल (ख) जिल्ला प्रहरी कार्यालय पाँचथर र अनिल ठकुरी महानगरिय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

यसैगरी, अनिलराज गिरी अख्तियार दरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टँगाल प्रहरी महाशाखा वा मातहत उमाकान्त जोशी क्षेत्रीय सशस्त्र प्रहरी गण गुल्म नं.१ दिपायल एकिन्द्र बहादुर खड्का जिल्ला प्रहरी कार्यालय कञ्चनपुर,जय सिहं बिष्ट जिल्ला प्रहरी कार्यालय कैलाली जयश्वर रिमाल महानगरिय प्रहरी कार्यालय रानीपोखरी ईन्टेलिजेन्स महाशाखा आतङ्कबाद ईन्टेलिजेन्स बिशेष सेलमा सरुवा भएको छ ।

सरुवाको बारेमा पुर्ण जानकारी लिन तलको लिङ्क खोल्नुहोस ।

https://www.nepalpolice.gov.np/images/documents/transer/ins-saruwa-2075-02-11.pdf

प्रतिक्रिया दिनुहोस
Advertisement