नेपाल प्रहरीका ५२ एसपीको सरुवा, कास्कीमा रमेश थापा (सूचीसहित)


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।

सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा रमेश थापा सरुवा भएका छन् । दानबहादुर कार्यालय कपिलवस्तु, श्यामकृष्ण अधिकारी बाँकेमा सरुवा भएका छन् । त्यस्तै  कर्मचारी प्रशासनमा दिलिप घिमिरे सरुवा भएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement