कहाँ-कहाँ गुडाउंदैछ सेनाले बख्तरबन्द गाडी ? (तालिकासहित)


काठमाण्डु – नेपाली सेनाले आर्मोर्ड भेहिकलको सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सूचना जारी गर्दै सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागेको जानकारी दिएको हो ।

आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको हो । अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ । बख्तरबन्दको अभ्यास हुने स्थान र मिति तालिका सेनाले सार्वजनिक गरेको छ ।

सेनाले अभ्यास गर्ने बख्तरबन्दको मिति र स्थान :

प्रतिक्रिया दिनुहोस
Advertisement