मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकप्टर किन्दै सेना


काठमाडाैँ- आफैले आव्हान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकप्टरको प्रि डेलिभर इन्सपेक्सका लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

फ्रान्समा बनेको इक्वेर हेलिकप्टरको प्रि डेलिभर ईन्सपेक्सनका लागि पाईलट र ईन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ ।

हेलिकप्टर भित्र्याउनु पहिलो प्रि डेलिभरर ईन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागेको हो, सैन्य स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement