प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।

बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement