काठमाण्डु– साताको कारोबारको अन्तिम दिन प्रि ओपन सेसनमा सेयर बजार ओरालो लागेको छ ।
यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २७५९ मा झरेको छ ।
यस अवधिमा ४५ कम्पनीको २ हजार ४०७ कित्ता सेयर कारोबार हुँदा १७ लाख २० हजारको कारोबार भएको छ ।
यस अवधिमा १२ कम्पनीको मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया