बिहीबार नेप्से दोहोरो अंकले घट्यो


काठमाण्डु – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले ओरालो लागेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा कायम भएको छ ।

आज २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ मा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement