कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिँदै


बिराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । सभामुखसहितका मत जोडेर बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियता सपथग्रहण लिन लागेका हुन् ।

विराटनगरस्थित प्रदेश प्रमुख परशुराम खापुंगले अहिले ९ बजे नवनियुक्त मुख्यमन्त्री थापालाई सपथग्रहण गराउने कार्यक्रम रहेको छ। थापाले गठबन्धनानमा रहेका प्रत्येक दलबाट एक/एक जना मन्त्री नियुक्त गरेर मन्त्रीमण्डल गठन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement