एनसीसी बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच यस्ताे सम्झौता

एनसीसी बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच यस्ताे सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरे।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ।