नर्सिङ लाईसेन्स परीक्षामा ८० प्रतिशत फेल

नर्सिङ लाईसेन्स परीक्षामा ८० प्रतिशत फेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल नर्सिङ परिषद्ले लिएको लाईसेन्स परीक्षामा ८०.५७ प्रतिशत फेल भएका छन् ।असार १७ र १८ भएको परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।

परीक्षामा ९११ जना सहभागि भएका थिए भने १७७ जना मात्रै उत्तीर्ण भए । परिषद्ले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरुको परिक्षा लिएको थियो ।