सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता: राष्ट्रिय सहमतिको सरकार निर्माणबारे छलफल


काठमाण्डु- प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता भएको हो । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग छलफल गरेको जनाइएको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि प्रचण्डले छलफल अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement