काठमाण्डु – प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।
बुधबार प्रतिनिधिसभा बैठकमा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि छलफल भएको छ ।




प्रतिक्रिया