उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच सहमति

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो।

सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

दुवै पार्टीबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ।