बङ्गलादेशी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौँ–बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि काठमाडौं आइपुगेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर छलफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement