काठमाण्डु – नेपाल प्रहरीका १६ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सरुवा सूची –
प्रतिक्रिया