९ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (नामसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव एवं प्रशासन विभाग उपशाखाले ९ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन् ।

त्यस्तै राकेश कुमार पोदार मोरङ, विकास थपलिया निजगढ बारा, रुद्र बहादुर शाही सातदोबाटो ललितपुर, भिम बहादुर कार्की रामपुर पाल्पा, सन्तोष रोका कास्की, मुरारी मिश्रलाई महाशाखा रामशाहपथमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement