काठमाण्डु – नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्मको बढुवा तथा पदस्थापन गरेको छ ।
गृहमन्त्रीस्तरको बैठकबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल (प्राविधिक)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई. दामोदर कँडेलको पदस्थापन गरिएको छ ।
४–४ प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी), १ प्रहरी निरीक्षकको पदस्थापन गरिएको छ ।
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक देवीन तामाङको बढुवा तथा पदस्थापन गरिएको छ ।




प्रतिक्रिया