हेटौंडाका हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान


हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हवल्दार पदमा बढुवा भएका प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा पद्वोनती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका निमित्त कार्यालय प्रमुख प्र.ब.उ. किशोर कुमार दाहालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले लोभ र प्रलोभनलाई त्यागेर जनताको सेवामा लाग्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement