स्वयम्भूमा डिउटीमा रहेका असईले हाने आफ्नै कञ्चटमा गोली, घटनास्थलमै मृत्यु


काठमाडौं – महानगरीय प्रहरी वृत्त स्वयम्भूमा एक जना असईले गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटीमा रहेका असई विष्णु प्रसाद कार्कीले दाहिने कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले असईले आत्महत्या गरेको कारण पत्ता नलागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement