प्रचण्डलाई अमेरिकाको बधाई


काठमाण्डु – अमेरिकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement