राजनीति समाचार सुरक्षा

प्रचण्डको पीएसओमा डिएसपी सुवेदी

काठमाडौं – पुर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डका सुरक्षा वर्डिगार्ड फेरिएका छन् ।

Dish Home

अध्यक्ष प्रचण्डको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले नायव उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीलाई पीएसओको रुपमा खटाएको छ ।

अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको हो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top