प्रचण्डको पीएसओमा डिएसपी सुवेदी


काठमाडौं – पुर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डका सुरक्षा वर्डिगार्ड फेरिएका छन् ।

अध्यक्ष प्रचण्डको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले नायव उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीलाई पीएसओको रुपमा खटाएको छ ।

अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement