प्रदेश १ मा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन (पूर्णपाठ)


काठमाण्डु – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिम्बूले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उनले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रलाई जोड्ने गरी पर्यटनमार्ग विकास गर्ने, नयाँ पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवर्द्धन गर्ने, प्रदेश पर्यटन नीति निर्माण गर्ने, विभिन्न जातजाति तथा समुदायको संस्कृति तथा परम्पराको संरक्षण र सम्वर्द्धन गर्ने लगायत कार्यक्रम सञ्चालन गरिने बताए ।

“>

प्रतिक्रिया दिनुहोस
Advertisement