काठमाण्डु-युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलान र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्ने भएका छन् ।
दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई खेलमा २–१ गोलले हराउँदै समग्रमा ३–१ को नतिजासहित पीएसजी फाइनलमा पुगेको हो ।
यसअघि इन्टरले बार्सिलोनालाई हराएर उपाधि नजिक पुगेको हो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन १ तारिखमा हुनेछ ।
प्रतिक्रिया