फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रूटकाे कति पुग्यो ?(सूचीसहित)


काठमाण्डु – यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भोलिपल्टै विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा ७.७ प्रतिशतसम्म बढाएको हो ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

कहाँको भाडादर कति ?

प्रतिक्रिया दिनुहोस
Advertisement