सर्वदलीय बैठक बोलाउने राष्ट्रपति पौडेलको तयारी


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

उनले शनिबार वा आइतबार सर्वदलीय बैठक बलाउने जनाइएको छ । एक क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दैँ प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement