पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमण मुक्त


काठमाण्डु – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलार्य आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूर्वडीआईजी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए । निमोनिया भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement