राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।