काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयले युरोप भ्रमणका क्रममा राष्ट्रपतिका पुत्रको भ्रमण खर्च स्वयं व्यहोरेको स्पष्ट पारेको छ ।
सञ्चारमाध्यममा भ्रमणप्रति नकारात्मक असर पुर्याउने दुराशयले समाचार आएकोप्रति स्वकीय सचिवालयले दुःख व्यक्त गरेको छ ।
बिहीबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले समाचारको भ्रममा नपर्न स्वकीय सचिवालयले अनुरोध गरेका छन् ।
यस्तो छ प्रेस नोट –
प्रतिक्रिया