राष्ट्रपति भेट्न पुगे प्रचण्ड

राष्ट्रपति भेट्न पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

उनले शुक्रबार दिउँसो राष्ट्रपति निवासमा गएर भेट गरेका हुन्।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ। भेटका विषयमा थप खुलाइएको छैन ।