रास्वपा सभापति लामिछानेले मन्त्री र सांसदसँग छलफल गर्दै

रास्वपा सभापति लामिछानेले मन्त्री र सांसदसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे छलफल सांसद र मन्त्रीसँग छलफल हुनेछ ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको छ ।