सशस्त्र प्रहरीले खुलायो नगरकोटको अवरुद्ध सडक

सशस्त्र प्रहरीले खुलायो नगरकोटको अवरुद्ध सडक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको टोलीले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा अवरुद्ध सडक खुलाएको छ ।

नगरकोटमा पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको हो ।

नगरकोटबाट कात्तिके भन्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सञ्चालन गरेको छ ।