रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, भदौ ५ गते बस्ने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, भदौ ५ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीले २०८३ भदौ ५ गते केन्द्रीय समिति बैठक आयोजना गर्ने जनाएको छ ।

बैठक शुक्रबार साँझ साढे ५ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।