सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको पक्षमा रास्वपा


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि छुट्याएको सांसद विकास कोषको रकम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको स्वागत गरेको छ ।

शुक्रवार बसेको रास्वपा संसदीय दलको बैठकले अदालतको अन्तरिम आदेशको स्वागत गर्ने निर्णय गरेको छ ।

चालू आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले निर्वाचन क्षेत्रका लागि भन्दै विनियोजन विधेयकमा बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement