सागर ढकालले लिए रास्वपा केन्द्रीय सचिवालय सदस्यको सपथ

सागर ढकालले लिए रास्वपा केन्द्रीय सचिवालय सदस्यको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय सदस्यको रूपमा सांसद सागर ढकालले सपथ ग्रहण गरेका छन् ।

ढकाललाई पार्टी सभापति रवि लामिछानेले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा सपथ ग्रहण गराएका हुन् ।