बझाङको खप्तड छान्ना गाउँपालिका १ मा समाजवादीका देविभक्त जोशी विजयी


काठमाण्डु – बझाङको खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका देविभक्त जोशी विजयी भएका छन् ।

जोशीले ४४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २३८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement