कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी खरेलको निधन


काठमाण्डु – नेपाल प्रहरीका डीएसपी समिरचन्द्र खरेलको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

संक्रमण पुष्टि भएका डीएसपी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए । उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement