प्रतिनिधि सभाको बैठक स्थगित


काठमाण्डु – प्रतिनिधि सभाको  बैठक कार्तिक ९ गतेकालागि सारिएको छ । आज दिउँसो २ बजेकालागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हाे

अर्को बैठक कार्तिक ९ गते मंगलबार दिउँसो  १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement