काठमाण्डु – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । यसअघि संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।




प्रतिक्रिया