नेपाली सेनामा प्रमुख सेनानी र सेनानीको सरुवा (सूचीसहित)


काठमाडौं–नेपाली सेनामा प्रमुख सेनानी र मेजरहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार शुक्रवार ७७ जना प्रमुख सेनानीको सरुवा हुनुको साथै २३ जना मेजरको सरुवा भएको छ । शुक्रवार भएको सरुवामा दुई दर्जनभन्दा बढी सह सेनानीको समेत सरुवा भएको छ ।
सेनामा लामो समयदेखी प्रमुख सेनानीहरुको सरुवा हुन सकेको थिएन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार यो नियमित सरुवा हो ।
प्रमुख सेनानीहरु महेश कुमार थापा,क्षेतेन लोप्चन,इन्द्रबहादुर शाह,प्रकाश शाह, झमानसिंह थापा कान्छाकाजी कार्की र पुरुषोत्तम खड्कालगायतको सरुवा भएको छ । त्यसैगरी सेनानीहरु केशव रायामाझी,उदय बहादुर लामिछाने,सुरेसकुमार पुडासैनी,गजेन्द्र रावललगायतको सरुवा भएको ।

सरुवाको पुरा विवरण थाहा पाउन तलको सूची हेर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement