काठमाण्डु– सोमबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १८ अंकले घटेर परिसुचक २७१६ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ६३ कम्पनीको १२ लाख कित्ता सेयर किनबेच हुँदा ६७ लाख बराबरको कारोबार भएको छ ।
१६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया