परराष्ट्रमन्त्री खनालसँग कोरियाली राजदूतको भेट

परराष्ट्रमन्त्री खनालसँग कोरियाली राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उनको कार्यकक्षमा बुधबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबिच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।