काठमाण्डु- सरकारले श्रमसंसार एप सञ्चालन ल्याएको छ। रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्नेगरी एप सञ्चालन ल्याइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एपको उद्घाटन गरेका छन्।
सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.com पोर्टलको आरम्भ भएको हो ।
रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया